जनतासँग हातेमालो गरेर विकासको मूल फुटाउँदैछ : विजय कुमार राई

Share this news

दार्जीलिङ,25 फरवरी(निस): गोर्खाल्याण्ड टेरिटोरियल ड्मिनिस्ट्रेसन(जीटीए) प्रमुख थापाद्वारा माउण्ट हर्मन सामुदायिक परिसरको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा विधायकको उम्मेदवार विजय कुमार राईले जीटीए प्रमुख थापाको नेतृत्वको प्रशंसा गरे। उनले भने, अनित थापाको नेतृत्वले दार्जीलिङ पहाडका जनतासँग हातेमालो गरेर विकासको मूल फुटाउँदैछ। उनले विकासको मूल फुटाउन मात्र होइन, दार्जीलिङ पहाडको राजनीतिक एवं बौद्धिक चेतनालाई पनि नयाँ दिशातर्फ अग्रसर गराइरहनुभएको छ। राईले थापाको भनाइप्रति समर्थन जनाउँदै भने, अनित थापाले दिएको वचन ढुङ्गामा खोपेको अक्षर हो। उनले आजसम्म जति पनि वचन दिए ती सबै पूरा गरेका छन्।
कार्यक्रममा अमृत योञ्जन (अध्यक्ष, सदर-1 समष्टि), आलोक कान्तमणि थुलुङ लगायतका जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड