एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

Share this news

खरसाङ,  (निसं): एनएफ रेलवे इम्प्लोइज युनियन, खरसाङ शाखाका प्रतिनिधिहरूले सोमवार एनएफ रेलवेका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्‌‍। तिनीहरू दार्जीलिङ भ्रमणमा आएका समय सङ्गठनका खरसाङ शाखाका प्रतिनिधिहरूले भेट गरेको हुन्‌‍। यसै अवधि तिनीहरूले एनएफ रेलवेका मुख्य प्रबन्धक चेतन कुमार श्रीवास्वलाई सङ्गठनको पक्षबाट एउटा ज्ञापन पनि चढाका छन्‌‍। यसबारे जानकारी दिँदै सङ्गठनको पक्षबाट शाखा सभापति डिमु लेप्चाले बताए अनुसार तिनीहरूले सङ्गठनका शाखा सचिव विशाल मुखिया अनि तिनको नेतृत्वमा रहेको टोलीले एनएफ रेलवेका वरिष्ठ अधिकारीहरूसँग सोमवार भेटघाट गरे औ मुख्य प्रबन्धकलाई एउटा ज्ञापन पनि चढ़ाए। ज्ञापन पत्रमा दार्जीलिङ हिमालयन रेल तथा कर्मचारीहरूको विविध समस्याहरूको बारेमा जानकारी गराउँदै यसको समाधानको निम्ति माग गरिएको छ। लेप्चाले थप जानकारी गराए अनुसार सङ्गठनले गत वर्ष पनि मुख्य प्रबन्धक श्रीवास्वलाई यसरी नै एउटा ज्ञापन चढाएका थिए। फलस्वरूप ती मागहरू मध्ये दुइवटा प्रमुख मागहरू पूरा भएको, जसमा बन्द खरसाङ रेलवे प्रेसका 29 जना कर्मचारीहरूलाई पदोन्नति गरिएको तथा दीर्घ दिनदेखि थाँतीमा रहेको डीएचआरमा कार्यरत 6 जना सफाई कर्मीहरूले अन्य पदमा जाने मौका प्राप्त गर्न सके। जुन पदहरूमा उनीहरूको भविष्यको निम्ति लाभदायक हुनेछ। लेप्चाले यी सङ्गठनका यी मागहरू पूर्ण गरीदिएकोमा साथै यसपल्ट पनि विभागीय अधिकारीहरूले यसरी तिनीहरूसँग भेट गरेर एउटा सौहार्दपूर्ण व्यवहार गरेकोमा मुख्य प्रबन्धक लगायत सबै अधिकारकहरू प्रति सङ्गठनको पक्षबाट आभार व्यक्त गरेकी छन्‌‍।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ