एकमुष्ठमा त्राण राशि दिने माग

चिया बोनससरह सरकारी त्राण राशि तथा फौलाई पनि एकमुष्ठमा प्रदान गरिनपर्ने मागमा भागोप्रमो श्रमिक सङ्गठनले श्रम अधिकरीसमक्ष पत्राचार गरेको छ। पहाडका हाल अचल ८ मध्ये पान्दाम, सिंगताम, कलेजभेल्ली अनि पेशोक चियाबारीमा वितरण भइरहेको उक्त रहल त्राण राशिमा थप एक महिना गरेर सेप्टेम्बरभित्र सबै फौलाइ प्रदान गरिनपर्ने सङ्गठनको माग छ।

Leave a Reply