जिमी लेप्चाको निधनप्रती गहिरो शोक प्रकट

Share this news

बिजनबारी,17 जुलाई(निसं): पुल-बिजनबारी सर्कल अधिनस्त रङदु सेन्टरकी आगनबाडी कर्मी जिमी लेप्चाको निधनप्रती गहिरो शोक प्रकट गर्दै हिल तराई आगनबाँडी कर्मी सहकर्मी सगठनले श्रद्धाञ्जली अर्पण गरेको छ। केन्द्रिय सभानेत्री पुष्प लामाको नेतृत्व गएको टोलीले लेप्चाकै निवास पुगी उनको निधनप्रती गहिरो शोक प्रकट गरिएको छ। यसैबीच शेर्पाको निधनले सगठनलाई ठुलो क्षति भएको तथा सस्थाले एक अनुशासित सहयोग गुमाएको सगठनको पक्षमा पुस्प लामाले बताइन् भने यो दु:खद घडीमा आफुहरु परिवारको साथमा रहेको उनले बताइन्। कार्यक्रममा दार्जीलिङ-पुलबजार खण्ड सभानेत्री पुर्णिमा देवान, सांगठनिक सचिवा शान्ता छेत्री लगायत पुल-बिजनबारी समष्टिका प्रतिनिधिगण संगै विभिन्न आगनबाँडी केन्द्रका प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड