केयरिङ ह्याण्ड-को दार्जीलिङ शाखा गठन

Share this news

केयरिङ ह्याण्ड-लाई विस्तार गर्दै सोमवार दार्जीलिङ शाखा समिति गठन गरियो। दिल्लीमा गरिने उपचार सेवाको लागि अब पहाडका असहाय जनसाधारणले उक्त समितिसित केयरिङ ह्याण्ड-लाई सम्पर्क गर्नपर्ने संस्थापक अध्यक्ष शिशिर राईले आग्रह गरेका छन्। यसको लागि मानिसहरुले नव गठित कमिटी सभापति प्रणिमा विश्वकर्मा अनि सचिव जितेन लिम्बुलाई सम्पर्क गर्ने सक्ने बताउँदै उनले आउँदो शनिवार दार्जीलिङ दिव्यवाणी भवनमा हुने सेमिनारमा दिल्ली एम्स-विशेषज्ञ डा. प्रशित ढकालसित सुगर, थाइराइड अनि हर्मोनबारे कुराकानी गर्न सकिने थप जानकारी गराएका छन्।‌

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।