डाँडा गाउँ-लिङदिङ सडक चौडाइ कार्य युद्वस्तरमा

Share this news

मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा अप्पर तादोङ समष्टि अन्तर्गत डाँडा गाउँदेखि लिङदिङ सम्म आईसीएआर सडक चौडाई कार्यको आज सिक्किम सरकारका मन्त्रीहरू जीटी ढुंगेल, भोजराज राई, पिन्छो नामगेल लेप्चा र पुरण कुमार गुरूङले संयुक्त निरीक्षण गरे। क्षेत्र विधायक तथा मन्त्री जीटी ढुंगेलको अगुवाईमा गरिएको यो निरिक्षण कार्यले सरकारको जनताप्रतिको उत्तरदायित्व र कार्य प्रतिवद्वता झल्काउँदछ। यो सडक चौडाई कार्य स्थानीयहरूको लामो समयदेखिको माग रहिआएको थियो भने वर्तमान एसकेएम सरकारले सो माग पुरा गरिदिएको छ। यसरी सडक चौडीकरण गरिएपछि खुशी व्यक्त गर्दै स्थानीयवासीले सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ,सडक एवं पुल विभागका मन्त्री एनबी दाहाल तथा क्षेत्र विधायक जीटी ढुंगेलप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

Danda village-Lingding road width work at military level


Share this news
आजको रोजाइ
गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान