D.G.K.S. Bank's
D.G.K.S. Bank's

दा.जि.के.स. व्याङ्कको स. बोर्ड बिजीपीएमको झोलीमा

Share this news

“जीटीए चुनाव जित्यौं। पञ्चायत चुनाव जित्यौं। सहकारी समितिको चुनाव Absolute Majority को साथमा जित्यौं। हाम्रो जित्ने क्रम जारी छ। यदि हामीले काम गर्यौ भने आउने दिनमा हाम्रो निम्ति जीत जीत रहने भागोप्रमोका अध्यक्ष अनित थापाले बताएका छन्। घुम बोयज उच्चतर माध्यमिक विद्यालयमा आयोजित दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी व्याङ्कको बिशेष सभामा थापाले यी कुरा भनेका हुन्। यसै सभामा नयाँ सञ्चालन समितिकोको चुनाउ भएको थियो। 11 पदहरूको निम्ति भएको चुनावमा सबै पदहरूमा भागोप्रमोका उम्मेदवारहरुले विजय हासिल गरे। नयाँ सञ्चालन समितिमा केशवराज पोखरेल अध्यक्ष बनेका छन् भने सञ्चबीर सुब्बाले उपाध्यक्षको पदभार सम्हाल्ने छन्। विजयी हुने अन्य उम्मेद्वारहरूमा राजु थापा, लोकेश थापा, मुन्ना पाख्रिङ, विनय सुब्बा, किशोर चन्द्र राई, किन्ले ओम भुटिया, दुर्गा राई, चन्द्र दास राई अनि समीर छेत्री रहेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ