संसद धरना सफल तुल्याउन क्रामाकपा टोली गोजमुमोकहाँ

Share this news

Fb+Web
8th Jan 2026 Thurs
Ns 02) संसद धरना सफल तुल्याउन क्रामाकपा टोली गोजमुमोकहाँ
Location दार्जीलिङ
Category राजनीति
आगामी ९ र १० फरवरी २०२६ को दिन दिल्लीमा संसद धरनाको कार्यक्रमलाई सफल तुल्याउन सहयोग माग्न क्रामाकपा केन्द्रीय कमिटीको शीर्षस्थ टोलीले दार्जीलिङ सिंहमारी स्थित गोजमुमो केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष बिमल गुरुङलाई भेट गरी निमन्त्रणा पत्र हस्तान्तरण गरयो। उक्त कार्यक्रमलाई सफल तुल्याउन उनको पार्टीबाट हरसम्भव सहयोग गर्ने उहाँले आश्वासन सँगसँगै उहाँ स्वयं पार्टीका शीर्षस्थ नेतृत्वहरू धर्ना कार्यक्रममा सहभागी बन्ने पनि बिमल गुरुङले वचन दिए। करीब एक घण्टाको सौहार्दपूर्ण वार्तालापमा गोर्खा जातिको दीर्घकालिन मुद्दा साथै राजनैनिक परिस्थितिबारे पनि चर्चा गरियो। यसरी नै गोर्खाहरू एकबद्ध भई सहकार्य गर्न सके मात्र जातिको हित हुने बारे विचार विमर्श गरियो।
क्रामाकपा शीर्षस्थ टोलीमा पार्टीका महासचिव कम. नर्बु लामा संयोजक कम. अर्जुन थापा केन्द्रीय प्रवक्ता कम. अरुण घतानी संगठन प्रमुख कम. शेखर क्षेत्री अनि मिडिया सेल प्रभारी कम. अर्पण राईको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड