आजको बन्दलाई माकपाको समर्थन गरिदिने अपिल

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): भोलि 9 जुलाईमा बामपंथीहरुले डाकेको भारत व्यापी हडताल श्रमजीवी मानिसहरूको हक तथा अधिकारको लडाई हो, जनबिरोधी नितिको विरुद्धको जनअवाज भएकोले खुलेर सबैले यसको समर्थनमा आउनुपर्ने माकपा (माक्सवादी कम्युनिस्ट पार्टी)-को दार्जीलिङका वरिष्ठ नेता केबी वातरले आव्हान गरेका छन्। वातरले भनेका छन् , भोलि 9 जुलाईको दिन बामपंथीहरुले डाकेको भारत व्यापी हडताल श्रमजीवी मानिसहरूको हक तथा अधिकारको लडाइँ रहेकोले यसलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने माक्सवादी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता केबी वातरले बताएका छन। उनले भनेका छन् ,  यसका साथमा यस हडताल केन्द्र सरकारको जनबिरोधी नितिको विरुद्धको जनअवाज भएकोले खुलेर सबैले यसको समर्थनमा आउनुपर्ने उनको आवहान छ। यो हडताल देशभरीका 30 करोड मेहनती मानिसहरूको हक तथा अधिकारको लडाइ रहेको तथा यस बन्दले मेहनती मानिसहरूले सास फेर्ने मौका पाउनुपर्छ भन्ने हो वातरले बताएका छन। यस्तै यो हडतालमा सयदेखि रोजगार योजनालाई एक सयबाट दुई सयदिन बनाउनु पर्ने, गरिब किसानहरूले आफ्नो खेतमा उब्जाएको उत्पादनले सहि मुल्य पाउनुपर्ने सगै सम्पुर्ण उत्पादनमा एमएसपी (एमएसपी) दिनुपर्ने लगायतको मागको समर्थनमा रहेको वातरले बताएका छन। यसका साथै केन्द्र सरकारद्वारा 2029 सालमा पास गरेको श्रमकोट किसान बिरोधी रहेकोले यसलाई तत्काल खारेज गर्नुपर्ने लगायतको मागको समर्थनमा रहेको वातरले बताएका छन। यसैले सबैले यसलाई गहन रूपमा बुझ्दै गणतन्त्र हनन हुने खतरा विरुद्ध सबै अघि आउदै बन्दलाई सफल पार्नुपर्ने वातरले बताएका छन।
स्मरण रहोस् भारत बन्दको आवहान गरेयता गत केहि सप्ताहदेखि माक्र्सवादी कम्युनिस्ट पार्टीले पहाडको विभिन्न स्थानहरु पोस्टरिङ गर्दै बन्दलाई समर्थन गर्नुपर्ने अपील समेत गरिसकेको छ।

केबी वातर

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ