मनिषा थापाको ज्यान गएको पुष्टि

Share this news

लन्डन ग्याटविकका लागि उडेको एयर इण्डियाको ड्रीमलाइनर फ्लाइट AI171 बिहीबार दिउँसो अहमदाबादबाट उडेको केहीबेरमै दुर्घटनामा परेर दुइ सय एकचालिस जनाको मृत्यु भएको पुष्टि भएको छ। एक जना यात्रु जीवितै उद्धार गरिएको छ भने बाँकी दुइ सय तीस यात्रु अनि एघाह्रजना चालक दल सदस्यको घटनास्थलमै मृत्यु भएको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सीट 11A मा रहेका यात्रु चालिस वर्षीय रमेश विश्वकुमार विमान दुर्घटनाका एकमात्र चमत्कारी जीवित बाँचेका व्यक्ति हुन्।

flight crash

उक्त दुर्घटनामा गोर्खा समुदायकी होनहार केबिन क्रू सदस्य बिहार निवासी मनिषा थापाको पनि ज्यान गएको पुष्टि भएको छ। उनी एयर इण्डियामा कार्यरत युवा महिला कर्मचारीमध्ये एक प्रेरणादायी व्यक्तित्व थिइन्, जसको जीवन यत्तिको छोटो अवधिमा थुप्रै युवायुवतीका लागि उदाहरण बनेको थियो। मनिषा अर्थ शास्त्रमा स्नातक तहसम्म अध्ययन पश्चात एयर होस्टेस बन्न सफल भएकी थिइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड