Conducted educational consumer
Conducted educational consumer

दाम्थाङ्ग स्कूलमा शिक्षाप्रद उपभोक्ता सचेतना कार्यक्रम आयोजित

Share this news

खाद्य र नागरिक आपूर्ति विभाग अन्तर्गतको विधि मेट्रोलोजी युनिट र उपभोक्ता संरक्षण कक्ष (LMU & CP Cell)ले बुधबार दक्षिण सिक्किमको दाम्थाङ्ग स्थित सरकारी माध्यमिक विद्यालयमा शिक्षाप्रद उपभोक्ता सचेतना कार्यक्रमको आयोजना गरेको थियो। यस कार्यक्रममा प्रमुख अतिथि रुपमा सी.के. गुरुङ, माननीय जिल्ला पंचायत, पोख्लोक कामराङ्ग उपस्थित थिए, र यो कार्यक्रममा दाम्थाङ्ग सरकारी माध्यमिक विद्यालयकी प्रधानाध्यापिका श्रीमती डिकिला डोल्कारसँगै विद्यालयका शिक्षक र विद्यार्थीहरूले पनि सहभागिता जनाए। यस सचेतना कार्यक्रममा स्रोत व्यक्तिहरुमा तितस बस्नेत, सहायक निर्देशक; जिग्मी काजी, सहायक नियन्त्रणकर्ता, LMU & CP Cell; र तेनजिङ भुटिया, DCSO, नाम्ची उपस्थित थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ