communication but our identity
communication but our identity

भाषा सञ्चार माध्यम मात्र नभई हाम्रो पहिचानः जिम्बा

Share this news

अगस्ट २० हाम्रो भाषिक पहिचानको इतिहासमा एक ऐतिहासिक दिनका रूपमा अंकित छ। यसै दिन १९९२ मा हाम्रो मातृभाषा भारतको संविधानको आठौं अनुसूचीमा “नेपाली (गोर्खा भाषा)” का रूपमा मान्यता प्राप्त भयो। यो कुनै सामान्य शब्दको समावेश थिएन, बरु भारतीय गोर्खाहरूको विशेष स्थानलाई मान्यता दिने एउटा संवैधानिक निर्णय थियो जसलाई सम्भव बनाए हाम्रो अमर नेता अतुल्य सुबास घिसिङको दूरदृष्टि र संघर्षले प्राप्त भएको विधायक निरज जिम्बाले ठोकुवा गरेका छन्।
जिम्बाको भनाइ अनुसार आप्पा सुवास घिसिङले भाषिक भ्रमको खतरालाई बुझेका थिए। त्यसैले उनले संविधानमा नेपालीसँगै गोर्खा भाषालाई पनि समेट्नुपर्ने अडान लिए, ताकि भारतीय गोर्खाहरूलाई आफ्नै भाषाको कारण “विदेशी” भनेर कहिल्यै नथपियोस्। उनको यस दूरदृष्टिलाई संसदमा त्यसबेला गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सांसद इन्द्रजीत (खुल्लर) ले सशक्त आवाज दिएर अघि बढाए, जसको योगदानले अन्ततः गोर्खा भाषालाई संविधानमा दर्ज गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड