पहाड़मा पुनः जाड़ो फर्कियो

Share this news

रसाङ,  (मोहन प्रसाद) हालैमा सिक्किम सहित दार्जीलिङ पहाड़को सन्दकफू क्षेत्रमा भएको व्यापक हिमपात साथै हिमपातको साथमा दार्जीलिङ पहाड़को विभिन्न क्षेत्रमा रोकिँदै भइरहेको वर्षाले, क्षेत्रमा पुन: जाड़ोको मौसमको फर्कि आएको जस्तो भएको छ।
दार्जीलिङ पहाड़को विभिन्न क्षेत्रहरूमा गत केहि दिन देखि रोकिँदै भए पनि लगातार रूपमा वर्षा भइरहेको छ। वर्षा संगै चिसो हावा पनि चलिरहेको छ भने समय समयमा बाक्लो कुहिरे पनि लागिएरहेको छ।
फलस्वरूप, मौसममा परिवर्तन आएको यो अप्रत्यासित परिवर्तनपछि खरसाङ, दार्जीलिङ संग्लग्न क्षेत्रमा पुनः चिसो मौसमको अनुभव मानिसहरूले गरिरहेका छन्‌‍। वर्षा संगै चिसो हावाको कारण, पहाड़स्थित शहर बजारहरूमा मानिसको संख्यामा केही कमी देखिएको छ। मानिसहरूले गरम कपड़ा लगाइरहेको छन्‌‍ भने कतिपयले दाउरा, हिटर, अँगेटी बालेर तापेको पनि देखिएको छ। जाड़ो मौसम जस्तै एकपल्ट फेरि पनि चिसो हावा चलेकोले धेरै जस्ता मानिसहरू पुन: तातो लुगा-फाटा एवं तातो टोपी लगाएको देखिएको छ। रोकिन्दै भएको वर्षाको कारण मानिसहरूले समस्याको सामना गर्न परिरहेको छ। चैतको महिनामा चिसो मौसम त्यसमाथि वर्षाको कारण धेरै मानिसहरूले दिक्क मानिरहेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड