मुख्यमन्त्री पीएस गोलेका OSD, कर्मा सुब्बाले SKM दर्पण कार्यालयमा भ्रमण गर्न पुगे। उनलाई SKM प्रेस तथा प्रचारका इन्चार्ज उपाध्यक्ष बिकास बस्नेत, SKM सामाजिक मिडिया विंगका अध्यक्ष नबीन दाहाल र SKM दर्पणका कर्मचारीहरूले हार्दिक स्वागत गरे।