मुख्यमन्त्रीको जन्मदिन पालन

Share this news

खरसाङ, (निसं): हिल तृणमूल कांग्रेसको माईनोरिटी सेलद्वारा खरसाङ्मा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको 71 आैँं जन्म दिन पालन गरिएको छ। खरसाङ्को हिल तृणमूल कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीको जन्मदिन केक काटेर मनाएका छन्‌‍। यस अवसरमा हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जीलिङ जिल्लाको उप सभापति सराफत अली, खरसाङ टाउन कमिटीको उप सभापति असफक हुसेन लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस अवसरमा बोल्दै हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जीलिङ जिल्लाका उप सभापति सराफत अलिले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म 5 जनवरी 1955 सालमा भएको र सोमवार मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म दिन पालन गरिएको जानकारी गराएका छन्‌‍। उनले आफुहरु मुख्यमन्त्री ममता ब्यानर्जीको अगुवाईमा काम गर्न सदैव तयार रहेको र मुख्यमन्त्रीको अगुवाईमा काम गर्न खुशी लाग्ने पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ