सिलगड़ीमा आदिवासी, राजबंशी, कोचे तथा मेचे आदि समुदायका विशाल समुदायजन अजय एडवर्ड्सको सानिध्यमा सोमबार आइजीजेएफमा सामेल भएका छन्। यो कार्यक्रमलाई आइजीजेएफले सिलगड़ीमा ऐतिहासिक समावेशी जागरणको संज्ञा दिएको छ।