ख्रीष्ट राजाको क्रिश्चियन पर्व र्‍याली

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं: लोरेटो कन्भेन्टस्थित क्याथेड्रल अफ द इमाकुलेट
 कन्सेप्शन प्रमुखको अगुवाइमा ख्रीष्ट राजाको क्रिश्चियन पर्वको अवसरमा शान्तिपूर्ण र 
प्रार्थनापूर्ण युकेरिस्टिक जुलुसको आयोजना गरेको थियो।
यो धर्मिक र्‍याली लोरेटो कन्भेन्टबाट बेथानी एकेडेमीसम्म र्‍याली सुरु भयो।
लोरेटो चर्चका फादर फ्रेड्रिकको मार्गदर्शनमा कार्यक्रम र र्‍याली आयोजना गरिएको थियो भनी
फादर प्याट्रिक लेप्चाले बताए।

Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने