छेवाङ डोल्मा जेआरएफ नेट परीक्षा उतीर्ण

Share this news

दार्जीलिङ,24 जुलाई(निसं): घूम-जोरबङ्गलो समष्टि अन्तर्गत पर्ने तुङसुङ चियाबगान निवासी सरोज तामाङ अनि रुबिना तामाङकी छोरी छेवाङ डोल्मा तामाङले 2025 वर्षको जेआरएफ नेट परीक्षा  सफलतापूर्वक उत्तीर्ण गर्न सक्षम भएकोमा घूम जोरबङ्गलो समष्टिको क्षेत्रिय सभासद प्रभाष्कर ब्लोनले छेवाङ डोल्मा तामाङ अनि उनका परिवारलाई बधाई साथै शुभकामना व्यक्त गरेका छन्।
सभासद ब्लोनले आज एक प्रेस विज्ञप्ति जारी गरेर  जेआरएफ नेट परीक्षा 2025 सफलपुर्वक उत्तीर्ण गर्ने आफ्नो समष्टिको ‌एक मात्र परीक्षार्थीले  सफल पूर्वक नेट परीक्षा उतीर्ण गर्न सकेकोमा हर्ष व्यक्त गर्दै छेवाङ डोल्मा तामाङले आफ्नो परिवार साथै समष्टिको नै नाम प्रकाशमा ल्याएको छl


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान