विश्वकर्मा समाजको शतवार्षिकी समारोह आयोजन गरिने

Share this news

खरसाङ विश्वकर्मा समाजको 100 वर्ष पूरा गरेको अवसरमा शतवार्षिकी समारोह आयोजन हुने भएको छ। सन् 1925 मा स्थापना भएको खरसाङ विश्वकर्मा समाजको यसपाली सय वर्ष पुगेको अवसरमा शतवार्षिकी समारोह अन्तर्गत खरसाङमा विविध कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा खरसाङ विश्वकर्मा समाजको तर्फबाट सभापति निर्मल गहतराज, सचिव केशव सिंह घतानी, सल्लाहकार गोबिन्द सिंह घतानी, मुख्य संयोजक हेमन्त दर्नाल, संजोजकहरु विनोद रसाइली, बिजय सेञ्चुरी, सुष्मा सिंहले सम्बोधन गरेका थिए। पदाधिकारीहरुले यो शतवार्षिकी समारोह आगामी 7 दिसम्बर 2025 मा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड