पटक पटक चलान काटिएकोले खरसाङमा दुई चक्के सवार हैरान
खरसाङ, (निसं)ः यस समय खरसाङका बाईक-स्कुटी सवारहरू ट्राफिक पुलिसको चलानले दिक्क बनेका छन्। शहरको राष्ट्रिय राजमार्गमा मोटर बाइक-स्कुटी पार्किङ गर्न दिइन्दैन। वर्द्धवान रोडमा दुई चक्के सवारी पार्किङको निम्ति दुई स्थान…
