जमिन सम्बन्धी व्यापक अनियमितता र भ्रष्टचारको आरोप, माकपाको सरकारसित पारदर्शिता माग
ल्यान्ड रिफर्म विभागमा व्यापक अनियमितता र भ्रष्टाचारको आरोप लगाउँदै माकपा नेता तारा सुन्दाससहित पहाडका सचेत नागरिकहरूले आवाज उठाएका छन्। उनीहरूका अनुसार, पहाड तथा तराई क्षेत्रका हजारौं जनता आफ्नो पुर्खौली जमीनबाट…