असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को असीत राई साहित्यिक मञ्चले कवि एवं साहित्यकार विकाभएको छ। शनिवार खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा सम्पन्न भएको एक सभामा यो…

Continue Readingअसीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

खरसाङ, 26 जुलाई (निसं)ः दार्जीलिङ्का भएको छ। 88 वर्षीय पूर्णकला विष्टको निधन शनिवार भएको हो भनी सांसद विष्टले जनाएका छन्‌‍। सांसद विष्टले एक विज्ञप्तिमा भनेका छन्‌‍, आज हाम्रो पूज्यनीय अनि…

Continue Readingसांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को वार्ड नम्बर पाँचस्थित एचडीएफसी ब्याङ्कदेखि उकालो हिमाली रोडको ठूलो गोलाईसम्म जाने बाटोको भगतवीर झोड़ाको पूलदेखि माथि मरमति गर्न पर्ने माग उठिरहेको छ। यो बाटोमा रहेको…

Continue Readingवार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा