उपकरण खरिदमा बेवास्ता : वीरमा यूरो र प्रसूतिमा जटिल शल्यक्रिया ठप्प
काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा यूरो सर्जरी सम्बन्धी उपकरण नहुँदा चार महिनादेखि शल्यक्रिया ठप्प छ। नारायणी अस्पताल वीरगञ्जमा पनि यूरोलोजी सम्बन्धी विषेशज्ञ चिकित्सक छन्। तर, स्वास्थ्य सेवा…