
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार


● खेलकुद समाचार
दुई जिल्लामा योगा दिवसमा योगाभ्यास
कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान

इन्टर स्कूल कराते च्याम्पियनशीप 2025
दुई जिल्लामा योगा दिवसमा योगाभ्यास
दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस पालन गरिएको जानकारी मेरा युवा भारतको डिप्टी डाइरेक्टर देवकुमार च्याटर्जीले दर्पणलाई दिएका छन्। च्याटर्जीले बताए अनुसार, विशेष रुपमा दैनिक योगा गर्नाले मानिसको जिवनमा पुग्ने फाईदा अनि यसले मानिसको दीर्घ आयु अनि जिवनभर निरोगी बनाउन ठुलो सहयोग पुर्याउने गर्छ भन्ने जागरुकता विशेष गरेर अहिलेको युवा वर्गहरुमा जनचेतना फैलाउन अनि दैनिक योगा गर्ने अभ्यास गर्नु पर्ने सरकारको प्रमुख उद्देश्य रहेको हो। अन्तराष्ट्रिय योगा दिवस दार्जीलिङ जिल्ला मेरा युवा भारतको तत्वधनमा धोतरिया उच्च माध्यमिक विद्यालय अनि कालेबुङको सरकारी महा बिद्यालयमा पनि छात्र छात्राहरुलाई लिएर भव्य रुपमा पालन गरिएको जानकारी च्याटर्जीले दिएका छन्। जसमा सामूहिक रूपमा छात्र छात्राहरु अनि शिक्षकवर्गद्वारा योगा अभ्यास गरियो भने पछि कार्यक्रममा योगा सम्बन्धित विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो।
कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान
दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको

इन्टर स्कूल कराते च्याम्पियनशीप 2025
मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङले तेस्रो इन्टर स्कूल ओपन कराते च्याम्पियनशीप 2025 आयोजना गर्ने भएको छ। यस विषयमा एकाडेमीका प्रतिनिधिहरुले प्रतियोगिता गर्ने जानकारी गराएका छन्। यसका लागि विभिन्न स्कूलहरुबाट
दुई जिल्लामा योगा दिवसमा योगाभ्यास
दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस पालन गरिएको जानकारी मेरा युवा भारतको डिप्टी डाइरेक्टर देवकुमार च्याटर्जीले दर्पणलाई दिएका छन्। च्याटर्जीले बताए अनुसार, विशेष रुपमा दैनिक योगा गर्नाले
कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान
दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको पहिलो चरणमा किडरपोर स्पोर्टिङ क्लब बनाम वारिएथलेटिक क्लबको माझमा आगामी 28 जुनको दिन भिडन्त हुने खेल विधाननगर एमएसए मैदानमा 3

इन्टर स्कूल कराते च्याम्पियनशीप 2025
मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङले तेस्रो इन्टर स्कूल ओपन कराते च्याम्पियनशीप 2025 आयोजना गर्ने भएको छ। यस विषयमा एकाडेमीका प्रतिनिधिहरुले प्रतियोगिता गर्ने जानकारी गराएका छन्। यसका लागि विभिन्न स्कूलहरुबाट विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने जानकारी गराइएको छ। उक्त च्याम्पियनशीप आगामी 13 र 14 सेप्टेम्बर 2025 मा खरसाङको गोथल्स मेमोरियल स्कूलमा
●खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक

मुम्बई जीती

नारिन लाख्नो के खिलाफ

मुम्बई केकेर के खिलाफ

साई सुदर्शन