खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

Important meeting of kalimpong Sports Association

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। उक्त बैठकमा प्रति वर्ष आयोजना हुँदै आएका रवि लाल मेमोरियल र भानुबराल मेमोरियल फुटबल प्रतियोगिता सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। बैठकपश्चात् पत्रकारहरूलाई जानकारी दिँदै एसोसिएसनका सदस्य अशोक प्रसादले जानकारी दिए अनुसार, आगामी जुलाई १ देखि यी दुवै प्रतिष्ठित फुटबल टुनामेन्टहरू मेला ग्राउण्ड, कालेबुङ मा सुरु हुनेछन्। उनले प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले जुन २८ तारिख भित्रमा अनिवार्य रूपमा रेजिस्ट्रेशन गराइसक्नुपर्ने जनाए। रेजिस्ट्रेसन प्रक्रियालाई सरल र व्यवस्थित बनाउन एसोसिएसनले केही अनिवार्य शर्तहरू पनि राखेको छ। यसबारे जानकारी दिँदै एसोसिएसनका कार्यकारी अध्यक्ष शान्ति मोथेले भने, “यस वर्षको लिगमा केवल कालेबुङ जिल्लाका खेलाड़ीहरू मात्र सहभागी हुन पाउने छन्। साथै, टिम दर्ताको समयमा हरेक खेलाडीको फोटो र आधार कार्ड पेश गर्नु अनिवार्य हुनेछ।” कालेबुङको खेलप्रेमी समुदायमा उच्च प्रतिष्ठा राख्ने यी दुई प्रतियोगिताले युवाहरूको खेलप्रति रूचि बढाउने, प्रतिभा पहिचान गर्ने र खेलकुद संस्कारलाई जगेर्ना गर्ने उद्देश्य बोकेको छ। एसोसिएसनले आयोजनाको सम्पूर्ण तयारीमा जुटेको बताएको छ।

एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान

दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा  कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण,

साउथफिल्ड कलेजमा एक घण्टा योग धारणा

दार्जीलिङ,21 जुन(निसं): दार्जीलिङ साउथफिल्ड कलेजद्वारा विश्व योग दिवसको पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा विहान 7 बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बंगालका एएनओ

अरू समाचार उपलब्ध छैन
Important meeting of kalimpong Sports Association

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। उक्त बैठकमा प्रति वर्ष आयोजना हुँदै आएका रवि लाल मेमोरियल र भानुबराल मेमोरियल फुटबल प्रतियोगिता सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। बैठकपश्चात् पत्रकारहरूलाई जानकारी दिँदै एसोसिएसनका सदस्य अशोक प्रसादले जानकारी दिए अनुसार, आगामी जुलाई १ देखि यी दुवै प्रतिष्ठित फुटबल टुनामेन्टहरू

Read More »

एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान

दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा  कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण, अशिक्षण कर्मचारी साथै प्रशिक्षार्थीहरूका उपस्थिति थिए। कार्यक्रममा दीप प्रज्जलन गरेपश्चात् स्वागत भाषण र योगा विषयमा मनोदिव्या देवानले प्रस्तुत गरेका थिए।

Read More »

साउथफिल्ड कलेजमा एक घण्टा योग धारणा

दार्जीलिङ,21 जुन(निसं): दार्जीलिङ साउथफिल्ड कलेजद्वारा विश्व योग दिवसको पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा विहान 7 बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बंगालका एएनओ प्रा. ज्ञानश्री प्रधानको नेतृत्वमा सबैले लगभग एक घण्टा योग अभ्यास प्रदर्शन गरे। कलेजका प्राचार्य डा. अनुराधा राई साथै अन्य प्राध्यापकगण

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन