
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार


● खेलकुद समाचार
जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन गरिने
भ्यालीज़ किंग, देन्ताम टारद्वारा दशैं फुटसाल प्रतियोगिता २०२५
सिक्किमेली तीन धावकहरूले जिते स्वर्ण, रजत र काँस्य पदक
जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन गरिने
कालेबुङ जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन रेसको चौथो संस्करण आयोजन गरिने भएको छ। उक्त सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। जुन म्याराथन पुरुष र महिला दुवै वर्गका लागि खुला रहनेछ र यसलाई ५ कि.मि. १० कि.मि. र २१ कि.मि. गरी तीन वर्गमा विभाजन गरिएको छ। प्रहरी प्रमुख हरि पाण्डे, आइ.ओ. सञ्जय थापा, एम.टी.ओ. सूरज लामा र पूर्व भारतीय हकी टिमका कप्तान भरत क्षेत्री उपस्थित रहेर कार्यक्रमको विस्तृत जानकारी दिए। यो म्याराथनको दर्ता मिति प्रारम्भमा २ अक्टोबर २०२५ सम्म मात्र रहेको भए पनि अहिले १५ अक्टोबर २०२५ सम्मका लागि दर्ता अवधि थप गरिएको छ। त्यस्तै, म्याराथन रेस आगामी २ नोभेम्बर २०२५ मा आयोजना हुने जानकारी पनि दिइयो। जसमा कालेबुङ तथा वरपरका क्षेत्रका सर्वसाधारणलाई ठूलो सङ्ख्यामा सहभागिता जनाई सफल बनाउन अपील गरियो। एन्सियन्ट सिल्क रुट चिल म्याराथनले स्वास्थ्य, एकता र साहसिकताको भावना प्रबर्द्धन गर्नुका साथै कालेबुङको सांस्कृतिक तथा ऐतिहासिक सम्पर्कलाई उजागर गर्ने उद्देश्य लिइएको छ।
भ्यालीज़ किंग, देन्ताम टारद्वारा दशैं फुटसाल प्रतियोगिता २०२५
आउँदै गरेको दशैंलाई रमाइलो पार्न भ्यालीज़ किंग, देन्ताम टारद्वारा दशैं फुटसाल प्रतियोगिता २०२५ को आयोजन गरिएको थियो। प्रेमको प्रतीक यो प्रतियोगिता समारोहमा २६-एसआरकेजीपीयु देन्ताम ब्लकका पञ्चायत अध्यक्ष बिमल थापा उपस्थित थिए।
सिक्किमेली तीन धावकहरूले जिते स्वर्ण, रजत र काँस्य पदक
सिक्किम एथ्लेटिक एसोसिएशन (SAA)ले ३६औं पूर्व क्षेत्र ऐथलेटिक्स भिडन्तमा जसले राज्यलाई गौरव दिलाए। जुन आज राँचीमा समाप्त भयो। पदक विजेताहरू रहेका छन्, फुर्बा हिशे शेर्पा – स्वर्ण पदक, १०००मीटर दौड
जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन गरिने
कालेबुङ जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन रेसको चौथो संस्करण आयोजन गरिने भएको छ। उक्त सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। जुन म्याराथन पुरुष र महिला दुवै वर्गका लागि खुला रहनेछ र यसलाई ५ कि.मि. १० कि.मि. र २१ कि.मि. गरी तीन वर्गमा विभाजन गरिएको छ। प्रहरी प्रमुख हरि
भ्यालीज़ किंग, देन्ताम टारद्वारा दशैं फुटसाल प्रतियोगिता २०२५
आउँदै गरेको दशैंलाई रमाइलो पार्न भ्यालीज़ किंग, देन्ताम टारद्वारा दशैं फुटसाल प्रतियोगिता २०२५ को आयोजन गरिएको थियो। प्रेमको प्रतीक यो प्रतियोगिता समारोहमा २६-एसआरकेजीपीयु देन्ताम ब्लकका पञ्चायत अध्यक्ष बिमल थापा उपस्थित थिए।
सिक्किमेली तीन धावकहरूले जिते स्वर्ण, रजत र काँस्य पदक
सिक्किम एथ्लेटिक एसोसिएशन (SAA)ले ३६औं पूर्व क्षेत्र ऐथलेटिक्स भिडन्तमा जसले राज्यलाई गौरव दिलाए। जुन आज राँचीमा समाप्त भयो। पदक विजेताहरू रहेका छन्, फुर्बा हिशे शेर्पा – स्वर्ण पदक, १०००मीटर दौड (U-18 केटा) प्रिय छेत्री – रजत पदक, १००० मीटर दौड (U-18 केटी) अनि रेवा बराइली – काँस्य पदक, (U-18 केटी)।
●खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक

मुम्बई जीती

नारिन लाख्नो के खिलाफ

मुम्बई केकेर के खिलाफ

साई सुदर्शन