वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य
निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई
निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई
रिम्बिक, 4 अगस्त(निसं): विद्युत कर्मचारी छाता संगठन दार्जीलिङ जिल्ला जल विद्युत कर्मचारी संगठनको एक महत्वपूर्ण सभा लोधोमाको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा विद्युत विभागमा कार्यरत अस्थायी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
रेलिङ, 4 अगस्त (निसं): गत बर्ष झैँ यस बर्ष पनि श्री भुवनेश्वर शिवालय प्रगान बिहिबारे , रेलिङमा एघार दिवसीय श्री शिव महापुराण आजदेखि शुरू भएको छ। श्री शिव महापुराण आयोजक
दार्जीलिङ,4 अगस्त (निस):दार्जीलिङको सञ्जीवनी नाट्य संगीत समूहद्वारा समूहको आजसम्म वरिष्ठ# साहित्यकार पी अर्जुन, विमला सुब्बा, विमला ठटाल, प्रेम केसी, मणिकमल छेत्रीलगायत अन्य स्रष्टाहरूमा सम्मान पुर्याउँदै आइरहेको छ भने यसपटक यसै
कालेबुङ जिल्लाको जुबिली हायर सेकेन्डेरी स्कूलको भलिबल टोली राज्यस्तरीय प्रतियोगितामा भाग लिन कोलकाता प्रस्थान गरिरहेको छ। स्मरण रहोस्, गत 24 जुलाईमा कालेबुङ जिल्लाको 17 वटा स्कूलहरूको बीचमा भएको गर्ल्स भलिबलमा जुबिली हायर सेकेन्डेरी स्कूलले जितेर राज्यस्तरीय प्रतियोगितामा प्रवेश गरेको थियो। त्यसैक्रममा यो टोली कोलकाताको लागि
जम्मू-कश्मीरको कुलगाम जिल्लामा सुरक्षा बल र आतंककारीहरू बीच जारी भिडन्तमा एक आतंककारी मारिएको छ। यो भिडन्त शुक्रबार साँझ भएको थियो। प्राप्त जानकारी अनुसार जम्मू कश्मीरको कुलगाम जिल्लाको अखल क्षेत्रमा सुरक्षा बल र आतंककारीहरू बीच भिडन्त भयो। यस भिडन्तमा सैनिकहरूले एक आतंककारीलाई मारे। भारतीय सेना, जम्मू कश्मीर प्रहरी, CRPF र SOG को संयुक्त आतंकवाद विरोधी अभियान अझै जारी छ। सुरक्षा बलहरूले
सिक्किमका माननीय मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (गोले) को मार्गदर्शन र व्यवहारिक नेतृत्वमा १३औं नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्राथमिक सदस्यता अभियानको औपचारिक उद्घाटन क्षेत्रीय विधानयक संजीत खरेलद्वारा गरिएको थियो। कार्यक्रममा सीएलसीहरू अध्यक्ष नरेश सुब्बा, सल्लाहकारहरू, मुख्य समन्वयक, सदस्यहरू, ब्लक स्तरको समिति, वार्ड स्तरका समितिहरू, नारी शक्ति प्रतिनिधिहरू, र अन्य समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमको शोभा वृद्धि