स्थानीय

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

दार्जीलिङ,14 जुलाई(निसं): सिलगाढीको गुरुङ बस्ती स्थित भानुभक्त मञ्च भवन सभा गृहमा भएकाे अखिल भारतीय नेपाली अनुसूचित जाती छाता सङगठन केन्द्रीय समिति दार्जीलिङकाे तत्वधानमा चर्चापरिचर्चाकाे साथमा सभा भयो। भारतीय नेपाली अनुसूचित

Read More »

ट्रेन्डिङ समाचार

भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

भारतीय गोर्खा परिसंघ (भा.गो.प.), असम राज्य समितिले मंगलबार आफ्नी संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ। उहाँको सोमबार राति करिब ९:१० बजे उमेरजन्य अस्वस्थताका कारण तेजपुरको चाँदमारीस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो। भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका कार्यकारी अध्यक्ष श्रीठण्डी नेवारको नेतृत्वमा, शोणितपुर जिल्ला अध्यक्ष गौड बहादुर छेत्री, जिल्ला मूलसचिव मुक्तिनाथ लुइँटेल, राज्य

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
Ajay Edwards IGJF Pusimbing house reconstruction

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

हुरी बतासले घर विहिन बनाएका प्रणय देवानको घर अजय एडवर्डसले गरिदिए निर्माण। भावविभोर हुँदै देवान परिवारले अजय एडवर्डसप्रति जनाए आभार। प्राकृतिक प्रकोपको चपेटमा घर गुमाएका पुसिमबिङ कोठीधुरा निवासी प्रणय देवानको घर अजय एडवर्डसले पूनःनिर्माण गरिदिए। गत वर्ष परेको मुसलधारे पानीले दार्जीलिङ पहाड लगायत तराई आदि क्षेत्रहरूमा धेरै क्षति पूराएका थियो। त्यसै अवधि सुखिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुसिमबिङ कोठीधूरा निवासी प्रणय

Read More »
Sonada Road Project Scam

सोनादा पेट्रोल पम्पदेखि नालीचौर,घले गाउँ जाने बाटो छैन,कामै नगरी बील कसरी पास भयो ?

सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौर देखि घले गाउँसम्म रोड निर्माणको लागि जारी गरेको 2 करोड 92 लाख 10 हजार 7 सय 36 रूपियाँ शक्ति कन्सट्रक्सन कम्पनीले कामै नगरी पचाई सकेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टका भरत तामाङले दावी गरेका छन्।सोनादा पच्याङ समष्टि अन्तर्गत सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौरदेखि घले गाउँसम्मको बाटो निर्माणको लागि सम्बंधित विभागले 2 करोड 92 लाख

Read More »

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता ठहर गर्दै निम्न बमोजिम निर्णयहरू गरेको छ ।

Read More »