
आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यलयमा आयोजित सभामा सक्रिय युवा कार्यकर्ता आनन्द राईलाई सर्वसम्मतिद्वारा गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त गरियो। पार्टी अध्यक्ष मन घिसिङद्वारा नियुक्ति पत्र हस्तान्तरण गर्दै









