
भाजपा–गठबन्धनमा फाटो ल्याउने प्रयासविरुद्ध गोजमुमोको चेतावनी, एएआई राशन कार्ड पुनर्बहालमा बिमल गुरुङलाई आभार
गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) कालेबुङ जिल्ला समितिले भारतीय जनता पार्टी (भाजपा) र गठबन्धन दलबीच फाटो ल्याउने उद्देश्यले भइरहेको भनिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसैबीच, एएआई अन्तर्गतका राशन कार्ड







