
गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश
दार्जीलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संगठन सुदृढीकरण अभियान तीव्र, लोवर कोलबुङ शाखामा नयाँ नेतृत्व चयन दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पुलबिजनबारी गोक र कैंजले रेलिङ समष्टिको संयुक्त सांगठनिक सभा सम्पन्न भएको







