
बंगालमा क्षेत्रीय भाषाको प्रयोगबारे सांसद राजु बिष्टको स्पष्टिकरण, नेपाली भाषालाई समान सम्मान रहने दाबी
पश्चिम बङ्गाल विधानसभामा सरकारी कामकाजमा बाङ्ग्ला तथा अन्य क्षेत्रीय भाषाको प्रयोगसम्बन्धी घोषणापछि उठेका जिज्ञासाबीच दार्जिलिङका सांसद राजु बिष्टले नेपाली भाषाको प्रयोग र मान्यतामा कुनै असर नपर्ने बताएका छन्। उनले मुख्यमन्त्री







