
प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल
दार्जीलिङ,16 जुलाई(निसं): दार्जीलिङ शहरस्थित भारतीय जनता पार्टी(भजपा) जिल्ला कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको उपस्थितिमा रङ्गीत-2 ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा ग्राम पञ्चायत सदस्यहरूले भारतीय जनता







