
डबल इञ्जिनको सरकारले चोपड़ाको सर्वाङ्गीन विकासको लागि काम गर्ने
सांसद राजु विष्टले दार्जीलिङ संसदीय क्षेत्र अन्तर्गत रहेको चोपड़ाका जनताले वर्षौँदेखि डर, भ्रष्टचार, हुलदङ्गा, माफियाराज सहन गरेको बताउदै राज्यमा भारतीय जनता पार्टीको सरकार आएपछि यी सबैको अन्त भएको दावी गरेका







