
लङभ्यू चिया श्रमिकहरूको आन्दोलन ८१औँ दिनमा, युवा–विद्यार्थीद्वारा हस्ताक्षर अभियान जारी
लङभ्यू चिया बगानका श्रमिकहरूको आन्दोलनले ८१औँ दिनमा प्रवेश गरेको छ, युवा–विद्यार्थीद्वारा हस्ताक्षर अभियानलाई जारी राखेका छन्। लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको ७२ घण्टे रिले अनशन तथा न्यायको आन्दोलन आज







