भोटर, आधार कार्ड र पासपोर्ट फोटो अनिवार्य
बाहिरको कामदारहरुदेखि हुनसक्ने सम्भाव्य धोकाधडी एवं ठगी काण्डबाट होशियार बस्नपर्ने दार्जीलिङ ग्रील एण्ड अल्मुनियम ठेकदार एशोसिएसन-ले पहाडावासीसमक्ष आह्वान गरेको छ। घर बनाउन सिमेण्ट रड अनि काठको कामजस्तो घरायसी काम गर्न…