केन्द्रले स्मार्टफोन किन्न उपलब्ध गराएको रकम अधुरो
पश्चिम बंगाल आँगनवाडी कर्मचारी एवं सहायिका कल्याण समिति, जोरबङ्लो–सुकेपोखरी शाखाले राज्य सरकारले एकीकृत बाल विकास परियोजनाअन्तर्गत आँगनवाडी कार्यकर्ताहरूलाई 5G स्मार्टफोन किन्नका लागि उपलब्ध गराएको १० हजार रुपैयाँको अनुदानविरुद्ध आज तीब्र…
