बन्द चि. श्रमिकलाई जीटीए चेयरम्यान फण्डबाट बोनस दिइने
फाउलाई ( FOWLAI ) नपाएको बन्द चियाबगानका श्रमिकहरूलाई जीटीए चेयरम्यान रिलिफ फण्डको रहल रकम बोनसको रूपमा वितरण गरिने अनित थापाले घोषणा गरेका छन्। आइजीजेएफको श्रमिक सङ्गठनले गरेको मागअनुसार नै जीटीए…