विभिन्न ठाउँमा श्रद्धा र भक्तिका साथ विश्वकर्मा पूजा पालन
मिरिककाे विभिन्न ठाउँमा श्रद्धा र भक्तिका साथ विश्वकर्मा पूजा पालन गरियाे। यहाँकाे चालक संगठनहरूले समूहमा भेला भएर विश्वकर्मा पूजा पालन गर्याे भने यहाँ भएकाे कल कारखाना, ग्यारेज आदि ठाउँमा पनि…