टिङलिङ लिम्बूधुरा पैह्रो झरेको 10 बर्ष अभाव अनि धेरै समस्यामा पीडितहरू
१ जुलाई २०१५ मिरिक अनि टिङलिङबनसीले भूल्न नसक्ने दिन।१जुलाई २०१५ मा हात्तीसुडे पानीको साथमा आएको विनाशकारी पैह्रोले टिङलिङ लिम्बूधुराको नक्सा नै परिवर्तन गरिदिएको थियो। विहान पख लगभग तीन बजी टिङलिङ…