10 years of deprivation and suffering in many problems

टिङलिङ लिम्बूधुरा पैह्रो झरेको 10 बर्ष अभाव अनि धेरै समस्यामा पीडितहरू

Share this news

१ जुलाई २०१५ मिरिक अनि टिङलिङबनसीले भूल्न नसक्ने दिन।१जुलाई २०१५ मा हात्तीसुडे पानीको साथमा आएको विनाशकारी पैह्रोले टिङलिङ लिम्बूधुराको नक्सा नै परिवर्तन गरिदिएको थियो। विहान पख लगभग तीन बजी टिङलिङ लिम्बूधुरामा गएको पैह्रोले १९ जनाको ज्यान लिएको थियो भने धेरै बेघर बनेका थिए। त्यस गाउँको सिरानबाट सोरिएर आएको पैह्रोले टिङलिङ लिम्बूधुरा क्षेत्रको अन्नवाली, प्रशुप्राणी, धन जनको धेरै क्षति गरेको थियो। त्यो पैह्रोले सुवेदी परिवारको ११ जनाको ज्यान लिएको थियो भने आजसम्म रामलाल सुवेदी, कुमारी सुवेदी अनि श्लोक सुवेदीको मृतदेहसम्म भेटिएको छैन। पैह्रोमा ज्यान गुमाउने १९ जनामध्ये सुवेदी परिवारका ११ सदस्य रहेका छन् भने मोहनलाल मगर, सुवास आलेको परिवार पनि पैह्रोको चपेटमा परेर ज्यान गुमाएका थिए। हाल पैह्रोमा घर क्षति हुनेहरूको पुनर्वास भएको छ भने पैह्रो पीडितहरूलाई टिङलिङ टौवा नजीग चियाकमानले जमीन प्रदान गरेपछि पुनर्वास गरिएको छ। पैह्रोबाट ज्यान बचाएका बीआर राणाले आज पनि आङ जिरिङ हुने बताए। त्यसपछि उनले सबै पीडितहरूको समस्या बताउँदै सरकार समक्ष सहयोगको माग गरे।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

आजको रोजाइ