“हाम्रो स्वाभिमान ट्रस्ट” द्वारा दिल्लीको यमुना तट (राम घाट) मा बृहत् सरसफाइ
सामाजिक तथा मानवीय सेवामा अग्रणी संस्था “हाम्रो स्वाभिमान ट्रस्ट”ले दिल्ली सरकारद्वारा सञ्चालित “यमुना सफाई अभियान” अन्तर्गत आरएसएस पर्यावरण मोर्चासँग सहकार्य गर्दै सक्रिय सहभागिता जनाएको छ। यस अवसरमा दिल्लीस्थित यमुना नदीको…
