नयाँ प्रिन्सिपल ज्योत्स्ना भुटियालाई स्वागत

तिमी अवस्थित प्रधानमन्त्री श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयकी नयाँ प्रिन्सिपल ज्योत्स्ना भुटियालाई स्वागत गरिएको छ। उक्त विद्यालयको नवनियुक्त प्रिन्सिपलको रूपमा ज्योत्स्ना भुटियालाई स्वागत गर्न पाउँदा विद्यालय परिवारले खुसी व्यक्त गरेको…

Continue Readingनयाँ प्रिन्सिपल ज्योत्स्ना भुटियालाई स्वागत

अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रम

सोनादा, 11 जुलाई (निसं):अ अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-अपरेटिभ ब्याङ्क र को-अपरेटिभ विभागको संयुक्त तत्वावधानमा एक विशेष जागरूकता कार्यक्रमको आयोजना गरियो।…

Continue Readingअन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रम

इन्सपायर शिक्षक तालिम सफलतापूर्वक सम्पन्न

सिक्किम सरकारको शिक्षा विभागले हार्टफुलनेस एजुकेशन ट्रस्ट, हैदराबादसँगको सहकार्यमा जुलाई ९ देखि ११, २०२५ सम्म तीन दिने इन्सपायर शिक्षक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्योा। तालिम पीएमश्री सोरेङ वरिष्ठ माध्यमिक विद्यालयको…

Continue Readingइन्सपायर शिक्षक तालिम सफलतापूर्वक सम्पन्न