तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुद्वारा शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाउन कार्यक्रम सम्पन्न
तीनधारे, (निसं): तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा वर्ष 2016 को ब्याजद्वारा धन्यवाद कार्यक्रम आयोजना गरेर शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाइएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न धन्यवाद कार्यक्रमलाई प्रभारी शिक्षिका रञ्जना…