डिलिस्टिङ्गमाथि गोरामुमोद्वारा गृहमन्त्री अमीत साहलाई पत्राचार
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा डिलिस्टिङ विरुद्ध गृहमन्त्रीलाई पत्राचार गर्दै ऐतिहासिक भूमिका र जनादेशलाई आधार बनाएर पुनः दर्ताको माग गरिएको छ। निर्वाचन आयोगले गरेको डिलिस्टिङ्ग (दर्ता रद्द) निर्णयलाई लिएर गोरामुमोले भारत…