एसएसबीको हर घर तिरंगा कार्यक्रम सफलतापूर्वक सम्पन्न
आठौं वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले कमाण्डेन्ट मितुल कुमारको मार्गदर्शनमा हर घर तिरंगा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत वाहिनी मुख्यालयबाट एक मोटरसाइकल तिरंगा र्या ली निकालिएको थियो।…