लिम्बू र तामाङको सीट रिजर्वेशन गरियोस्
सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले लिम्बू र तामाङ समुदायलाई 2003 मा नै सेड्युल्ड ट्राइबको लिस्टमा राखिसकेको भए तापनि अहिलेसम्म सीट रिजर्वेशन नभएको बताउँदै अब सीट रिजर्वेशन गरियोस् भन्ने माग राखेका छन्।…