विश्व पर्यटन दिवस विविध कार्यक्रमकाे साथमा पालन
मिरिक-राङभाङ भेल्ली हाेमस्टे अनर्स एशाेसिएशनले शनिबार विश्व पर्यट दिवस विविध कार्यक्रमकाे साथमा पालन गर्याे। एसोसिएशनका अध्यक्ष सुनिल प्रधानकाे अध्यक्षता अनि सचिव कल्याण राईकाे संचालनमा पालन गरिएकाे कार्यक्रममा दीप प्रज्वलनपछि झण्डा…