शिक्षक दिवसमा मुख्यमन्त्री प्रेमसिंह गोलेको सन्देश
आज शिक्षक दिवसमा, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले भारतभरिका शिक्षकहरूलाई अति आदरपूर्ण अभिवादन गरेका छन्। उनले विशेष गरेर सिक्किमका समर्पित शिक्षकहरूलाई डा. सर्वपल्ली राधाकृष्णनको जन्मजयन्तीको रूपमा मनाइने यस दिनले हामीलाई…