समष्टि ३७ का सभासद दावा तेन्जीले दोहोराए आफ्नो प्रतिबद्धता
३७ नम्बर समष्टिका सभासद दावा तेन्जीले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न कार्यहरूको उल्लेख गर्दै आगामी दिनमा जनताको आवश्यकता अनुसार थप योजना तथा कार्यक्रमहरू अघि सारिने आश्वासन दिए। यसका साथै, उनले…